रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा ४ हजार परिवारको घर परिसर खानेपानीको धारा रहेकाे छ ।
राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईएकाे जनाएकाे छ । जिल्लाभर ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।
No comments:
Post a Comment