रसुवा, उत्तरगया गाउँपालिका ५ नं वडा कार्यालयको निर्माण हुन लागेको कार्यालय भवन सुरू भएकाे छ ।
गाउँपालिका अध्यक्ष श्री माधव प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, ५ नं वडाका अध्यक्ष यमनाथ आचार्यलगायत गाउँपालिका विषयगत शाखा प्रमुखहरू लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा विधिवत पुजापाठ गरी विधिवत रुपमा शिलान्यास भयाे ।
भवन बनेपछि सेवा प्रबाहमा सहज हुने देखिन्छ ।
No comments:
Post a Comment