रसुवा, जिल्लामा पुर्वाधर विकास कार्यालय स्थापना भएकाे छ । बिहिबार बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले पुर्वाधार कार्यालय उद्घाटन गरेका हुन् ।
पूर्वाधार विकास कार्यालय रसुवाकाे नवस्थापित कार्यालयकाे भाैतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले एक कार्यक्रमका बीचमा ०८१ पुस ४ गते उद्धघाटन गरे ।
No comments:
Post a Comment