रसुवा, न्यायीक समितिका तथा कर्मचारिहरुका लागि क्षमता अभिबृद्दि कार्यक्रम जिल्ला समन्वय समिति हलमा सम्पन्न भयाे ।
बागमती प्रदेश,आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा रसुवाका स्थानीय तहका जनप्रतिनिधि,न्यायीक समितिका पदाधिकारी र कर्मचारिहरुका लागि क्षमता अभिबृद्दि कार्यक्रम बागमती प्रदेश,आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज न्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हाे ।
No comments:
Post a Comment