रसुवा, चीनबाट रसुवागढी नाकाहुँदै नेपाल तर्फबाट विद्युतीय कार काठमाडौँ तर्फ भित्रिने क्रम बढेकाे छ ।
रसुवागढी नाकाबाट दैनिक रूपमा कार भित्रिने क्रम रहेपनि मङ्गलबार एकै दिनमा ३१ वटा राजधानी काठमाडौँ ल्याउने भएको छ ।
ठूलो सङ्ख्यामा एउटै लस्करका लागेर आयात भएको चिनियाँ विद्युतीय कार आएको स्थानीयको भनाई छ ।
No comments:
Post a Comment