रसुवा, ग्रामीण तहमा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ माेवाइल सेट वितरण गरिएकाे छ ।
गोसाँकुण्ड गाउँपालिका- ५ स्याफ्रुबेंशी स्वास्थ्य चौकी अन्तर्गतका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, ठूलोस्याफ्रु सामुदायिक स्वास्थ्य ईकाइ र स्याफ्रुबेशी स्वास्थ्य चौकीलाइ गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त मोवाइल सेट स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दावा मिङमार तामाङले एक कार्यक्रमका बीच बितरण गरेका हुन् ।
माेवाइल सेट बितरण भएपछि नियमित काम गर्न सजिलाे हुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू बताउँछन् ।
No comments:
Post a Comment