भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।

नेपाल-चीन युद्द हुँदा युद्द व्यवस्थापनका लागि बनाईएको कोतघर अवशेष वा भग्नावशेष विहीन बनेको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान, च्यूरी बोट नजिकै जस्ताघरेको घर रहेको स्थानमा धैबुङ कोतघर थियो भनिएको छ ।
गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई
सेवा दिनका लागि समेत् निर्माण भएको यही कोत घरको नामबाट यहाँको वस्तीको नामाकरण
समेत् धैबुङकोत वा धैबुङकोट रहन गएको हो ।
भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।
सल्लाह सुझावको अपेक्षा
ReplyDelete